बन्दै छ धरहरा

बन्दै छ धरहरा

रमन कन्स्ट्रक्सनले धरहरा पुनःनिर्माण गरिरहेको छ । कोभिड १९ का कारण करिब १.५ महिना रोकिएको काम अहिले दिनहुँ १५० भन्दा बढी जनशक्ति खर्चिएर चलिरहेको छ । हालसालै धरहराको २० औं तलको ढलान सम्पन्न भएको थियो ।

Abhishek Maharjan
Abhishek Maharjan
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news