फोटोफिचर : केल्सनको लेन्सबाट काठमाडौं निषेधाज्ञाको तेश्रो दिन

फोटोफिचर : केल्सनको लेन्सबाट काठमाडौं निषेधाज्ञाको तेश्रो दिन

१८ वैशाख , काठमाडौं । देशका विभिन्न ठाउँमा पूर्ण तथा आंशिक रूपमा निषेधाज्ञा जारी छ ।काठमाडौंमा कडाइका साथ निषेधाज्ञा लागू भएको पनि आज तीन दिन पुगिसक्यो । 

काठमाडौंंमा जारी यस निषेधाज्ञाको स्तिथि दर्शकमाझ देखाउन नेपाल रिपोर्ट्स फोटोग्राफर केल्सनले काठमाडौँको थानकोट , रत्नपार्क , कालीमाटी , दरबारमार्ग र सुन्धारामा पुगेर केही तस्बिरहरु खिच्नुभएको छ । 

राजधानीमा जारी निषेधाज्ञाको तेश्रो दिनको केही तस्बिरहरु ; 

तस्बिर : केल्सन श्रेष्ठ । नेपाल रिपोर्ट्स 

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news