निषेधाज्ञाको चौथो दिन , तस्बिरमा सुनसान देखिएको सहर

निषेधाज्ञाको चौथो दिन , तस्बिरमा सुनसान देखिएको सहर

१९ वैशाख , काठमाडौं । कोरोना महामारी अगाडिसम्म कहिल्यै काठमाडौं यस्तो खाली हुन्छ भनेर हामीले कल्पना सम्म गरेका थिएनौं । तर कोरोनाले गर्दा अचेल काठमाडौँका सडकहरू खाली खाली देखिन्छन् । राजधानीमा निकै नै पातलो रूपमा सवारीसाधनहरु चलिरहेका छन् ।

 

आज निषेधाज्ञाको चौथो दिन , तस्बिरमा हेरौं ;

 

 

उत्तरढोका - गहनापोखरी सडक

कमलपोखरी छेउको सडक 

 

नक्साल क्षेत्र 

 

 

नक्साल भगवती जाने बाटो

पुतलीसडक कमलपोखरी सडक

कमलादी सडक

 

जमल पुलबाट खिचिएको तस्विर

 

भित्री असन र ठमेल निस्कने बाटो ( जमल )

ठमेल जाने बाटो

राहदानी विभाग अगाडि ( त्रिदेवी मार्ग छेउ )

लैनचौरको भित्री भाग 

 

Uttam Rimal
Uttam Rimal
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news