कोरोनाले पर्यटनमा पारेको असर , फ्याट फुट्ट मात्रै देखिन्छन् पर्यटक

कोरोनाले पर्यटनमा पारेको असर , फ्याट फुट्ट मात्रै देखिन्छन् पर्यटक

२० वैशाख , काठमाडौं । कोरोनाले पर्यटकीय क्षेत्रमा एकदमै ठूलो नकारात्मक असर पारेको छ । सधैं पर्यटकको भिड हुने ठमेल , बसन्तपुर क्षेत्रमा फ्याट्ट फुट्ट मात्रै पर्यटक देखिन्छन् र होटल व्यवसाय तथा पर्यटन क्षेत्र धरासायी बनेको छ ।

कहिल्यै बन्द भएको रेकर्ड नरहेको ठमेल , बसन्तपुर क्षेत्रमा अहिले खाली सडक र बन्द सटरहरु मात्रै देखिन्छ ।

तस्बिर : केल्सन श्रेष्ठ । नेपाल रिपोर्ट्स 

 

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news