आजको तस्बिरमा निषेधाज्ञामा पाटन क्षेत्र

आजको तस्बिरमा निषेधाज्ञामा पाटन क्षेत्र

२१ वैशाख , काठमाडौं । निषेधाज्ञा सुरु भएको पनि अब त एक साता पुग्न लागिसक्यो । मुख्य सडक , ठमेल , सहरको भीड हुने ठाउँ , बसन्तपुर हुदै आज हामी पाठकहरूलाई पाटन क्षेत्रको तस्बिरहरु देखाउँदै छौँ । 

नेपाल रिपोर्ट्सका लागि केल्सन श्रेष्ठले खिच्नुभएको आजको तस्बिर ;

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news