ए हजुर पास बोक्नु भा' छ कि छैन?

ए हजुर पास बोक्नु भा' छ कि छैन?

पाटन क्षेत्रमा प्रहरी चेक जाँच झन कडा देखिन्थ्यो आज । प्रहरीहरू प्रत्येक सवारी चालकहरूको पास कार्ड चेक गर्दै थिए। रोड एरियामा केही चहल पहल देखिए तापनि पाटन दरबार स्क्वाएर क्षेत्र भने शुन्य थियो । तर परेवाहरू स्वतन्त्र रूपमा दरबार स्क्वाएर को शोभा बढाइरहेका थिए । 

तस्बिर: केल्सन श्रेष्ठ

केही झलकहरु;

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news