रमाइलो : बसन्तपुरमा निषेधाज्ञा निरीक्षण गर्दै सर्वसाधारण

रमाइलो : बसन्तपुरमा निषेधाज्ञा निरीक्षण गर्दै सर्वसाधारण

२० वैशाख , काठमाडौं । निषेधाज्ञा भए पनि बसन्तपुरको पाटीमा मानिसहरू थिए । फोटो खिच्ने बेला दाजु निषेधाज्ञामा पनि यता हुनुहुन्छ त प्रहरीले केही भन्नुहुन्न भनेर हामीले सोध्दा एक जना दाईले भाई हामी त निषेधाज्ञा निरीक्षण गर्न यता बसेको भनेर मीठो हसाउनु भयो । 

खासमा हँसाउने दाई काम पाइन्छ र भोक मेटाउन सकिन्छ कि भनेर बाहिर भौतारीई रहनु भएको रहेछ र त्यस ठाउँमा एकैछिन आराम गर्दै हुनुहुँदो रहेछ । 

 

तस्बिर : केल्सन श्रेष्ठ

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news