तिमी आइदिए मै हाँसुला ।

तिमी आइदिए मै हाँसुला ।

राष्ट्रिय धरोहरहरू यतिबेला एक्लै छन्। दिनहुँ सयौं पर्यटकहरूले घेरिने यि सम्पदाहरू निशेधाज्ञाको कारणले शान्त छन् । मानव अनुपस्थिति भएतापनी गौरवान्वित देखिन्छन्, पर्खाइमा देखिन्छन् मानौंकी ती सुन्दर क्षण कुरिरहेका छन्।

तस्बिर: केल्सन श्रेष्ठ 

 f

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news