ए हजुर के कति कामले निस्कनु भयो?

ए हजुर के कति कामले निस्कनु भयो?

निशेधाज्ञा भएतापनि अतिआवश्यक कामका लागि निस्कने मानिस हरुको कमि भएको छैनन् । प्रहरीहरू सडकमा देखा परेका प्रत्येक सवारी संग सोधपुछ र पास चेक जाँच गर्न मै व्यस्त हुन्छन् सधैं । हेरौं केही दृश्यहरू ।

तस्बिर: केल्सन श्रेष्ठ

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news